
आचार्य प्रभा
डेन्वर कोलोराडो
अप्रिल ३० / “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” कोलोराडो च्याप्टरद्वारा आयोजित नियमित साहित्य संगम कार्यक्रम हिजो मिती अप्रिल २९/२०१२ का दिन श्री रत्न भण्डारी तथा श्रीमती अस्मिता भण्डारीको वेस्मिनिष्टर स्थित निवासमा सदा झैँ सफलतापूर्वक सम्पन्न भयो ।
Read more
VN:F [1.9.4_1102]
Rating: 0.0/10 (0 votes cast)
२२ अप्रिल, युवा साहित्यकार राजकुमार तेयुङ तरेबा को चौथो कृति मिरिङ्रेन मिक्वा नामक गजल संग्रहको विमोचन मलेशियाको राजधानी क्वाललम्पुरमा सम्पन्न भयो ।
Read more
VN:F [1.9.4_1102]
Rating: 0.0/10 (0 votes cast)

२२ अप्रिल, नेपाली साहित्यको विकास, विस्तार तथा संरक्षणको लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घको मलेशिया शाखा साहित्यकार जीवन देवानको अध्यक्षतामा निर्माण भएको छ ।
Read more
VN:F [1.9.4_1102]
Rating: 0.0/10 (0 votes cast)
२०११, डिसेम्वरको तेस्रो साता वागवजार स्थित कवि तथा साहित्यकार चन्द्र रानाहँछाको साकेला आर्टमा पुरण राईसंग हाम्रो भेट भयो । नेपाली साहित्यमा युद्घ साहित्यको उपस्थितीको वारेमा हाम्रो मत अभिमतहरु निकै गहिरो रुपमा राखा राख भए । वेलायती सेनामा कार्यरत र अवकाश पाएका गोर्खालीहरुवाट सृजित साहित्यलाई राईले मार्स्टस् डिग्रीमा थेसिस् लेख्नु भएको छ ।
Read more
VN:F [1.9.4_1102]
Rating: 0.0/10 (0 votes cast)
काठमाडौं । बुधबार किरण वैक्ष पक्षधर र प्रहरीबीच मशाल जुलुसका क्रममा झडपमा घाइते भएका पत्रकार सुविन श्रेष्ठ अझै उपचारत हुनुहुन्छ । झडपको दृश्य कैद गरिरहँदा पत्रकार श्रेष्ठ घाइते भएका हुन् । एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा आवद्ध पत्रकार श्रेष्ठको आँखामा मशालको आगो लागेको थियो । उपचारमा संलग्न डा. आदित्यले आँखाको नानीको तल्लो भाग जलेकोले केही समय आरामको आवश्यकता रहेको बताए । उनले आँखाको बिन्दुमा आगो लागेको भए अन्धो हुनसक्ने खतरा भएको बताए ।
Read more
VN:F [1.9.4_1102]
Rating: 0.0/10 (0 votes cast)